पात्रो

रेडियो

समाचार खोजी

नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

साझा अर्थ संवाददाता २४ वैशाख २०८२, बुधवार

काठमाडौं । बुधबार शेयर बजार सँगै कारोबार रकम पनि बढेको छ । आज बजार ६२.२५ अंकले बढेर २६७३.६९ अंकमा पुगेको छ ।  आज ३०८ कम्पनीका २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२.६४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज  नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ, बुटवल पावर, ओम मेगाश्री फर्मास्यूटिकल्स र पिपुल्स पावरका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९९ र ९.९८ प्रतिशतले नाफा कमाएका छन् । 

आज सानिमा माई हाइड्रोको उच्च ५९ करोड २० लाख ९६ हजार ८ सय २६.४० रुपैया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

 

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता