पात्रो

रेडियो

समाचार खोजी

करिब दुई बर्ष पछि हाइड्रो कम्पनीले पायो आइपीओ निश्काशन अनुमति

साझा अर्थ संवाददाता १७ वैशाख २०८२, बुधवार

 

काठमाडौं । करिब दुईवर्ष पछि जलबिद्युत् कम्पनीले धितो पत्र बोर्डबाट प्राथमिक शेयर (आइपीओ) निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डको आज ( वैशाख १६ ) गतेको निर्णय अनुसार विकास हाइड्रो पावर कम्पनीलाई आइपीओ निष्कासन गर्नका लागि अनुमति दिएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४४ करोड ५४ लाख कित्ता बराबरको ४४ लाख ५४ हजार कित्ता शेयर निष्कासनमा ल्याउन लागेको हो । कम्पनीको विक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

204 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता