पात्रो

रेडियो

समाचार खोजी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १६ वैशाख २०८२, मङ्गलवार

 


काठमाडौं / सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख १६ गते मंगलबार अन्तिम दिन हो । कम्पनीले २८ बैशाखमा बोलाएको साधारण सभा तथा लाभांश वितरणको लागि वैशाख १७ गते बुक क्लोज गर्दैछ । सोही कारण आजसम्म कायम सेयरधनीले यस कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट यस कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।  

127 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता