पात्रो

रेडियो

समाचार खोजी

नेप्से २६४७.०७ विन्दुमा

साझा अर्थ संवाददाता १५ वैशाख २०८२, सोमवार


। साताको दोस्रो दिन शेयर बजार  १४.५३ अंकले घटेर २ हजार ६४७।०७ विन्दुमा  रोकिएको छ ।  यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २ करोड ३६ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ । यो दिनसर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर, राधि विद्युत कम्पनी, युनिर्भसल पावर कम्पनीको शेयर मूल्य ३८ करोड १३ रुपैयाँदेखि ७० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

घटेको बजारमा पनि नेपाल माइक्रो इन्स्योरेन्स, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स,मध्यभोटेकोशी जलविद्युत कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य६।९७ प्रतिशतदेखि १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, युर्निभर्सल पावर कम्पनी, त्रिशुली जलविद्युत कम्पनी, मन्दाकीनि हाइड्रो पावर, स्वीट गंगा हाइड्रो पावर कम्पनीको ४।२५ प्रतिशतदेखि ८।४५ प्रतिशतसम्मले घटेको छ ।

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता