पात्रो

रेडियो

समाचार खोजी

नेको इन्स्योरेन्सको ७ प्रतिशत बोनश प्रस्ताव

साझा अर्थ संवाददाता ११ वैशाख २०८२, बिहिवार

नेको इन्स्योरेन्स कम्पनीको वैशाख ११ गते बसेको  सञ्चालक समितिले आव २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता