पात्रो

रेडियो

समाचार खोजी

आइपीओ निश्कासन गर्न ट्रेड टावरले पायो अनुमति

साझा अर्थ संवाददाता २५ चैत २०८१, सोमवार

काठमाडौं । ट्रेड टावर लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँको दरले ३९ करोड ७१ लाख बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ बिक्री गर्ने भएको छ । हाउजिङ सम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको कम्पनीले आईपीओ निष्काशनका लागि यसअघि नै कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 


 

196 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता