पात्रो

रेडियो

समाचार खोजी

बुटवल पावरले एफपीओ रद्द गर्दै हकप्रद प्रस्ताव गर्ने

साझा अर्थ संवाददाता २५ चैत २०८१, सोमवार

बुटवल पावर कम्पनी लिमिटेडले  एफपीओ प्रस्ताव रद्द गर्दै  हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले यस अघि प्रस्ताव गरेको   एक करोड कित्ता शेयरहरू प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपिओ) रद्द गर्ने निर्णय गरेको हो। सोही बैठकले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव पेश गर्नका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिने निर्णय गरेको छ । कम्पनीको हलको चुक्ता पूँजी  ३,४०,९०,६४,६०० रहेको छ ।  

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु