पात्रो

रेडियो

समाचार खोजी

सेन्ट्रल फाइनान्सले लगानीकर्तालाई बनायो निराश, छैन लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार

सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०८०र८१ मा लगानीकर्तालाई निराश बनाउँदै कुनै पनि लाभांश नदिने भएको छ।

कम्पनीको चैत्र १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ मा  लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता