पात्रो

रेडियो

समाचार खोजी

एनएमबि बैंकको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार



काठमाडौं । एनएमबि बैंकको संस्थापक समूहको १ लाख २२ हजार १२ कित्ता शेयर बिक्रीमा राखिएको छ ।   विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने यो शेयर शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र बैंकको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।


तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाका लागि बिक्री खुला गरिने पनि बैंकले जनाएको छ

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ