पात्रो

रेडियो

समाचार खोजी

माछापुच्छ्रे बैंकको सस्थापक शेयर विक्रीमा

साझा अर्थ संवाददाता ४ चैत २०८१, सोमवार

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार संस्थापक शेयर बिक्रीमा राखेको छ । जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको यो शेयर किन्न ७ दिनको समय दिइएको छ । 

इच्छुकले माछापुच्छ्रे क्यापिटल, सुन्धारामा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ । 
 

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ