पात्रो

रेडियो

समाचार खोजी

ओम मेगाश्री फर्मासुटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ३ चैत २०८१, आइतवार

 

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि आम सर्वसाधारणलाई निश्कासन गरेको १४ लाख ७६ हजार कित्ता शेयर भर्ने आज अन्तिम दिन रहेको छ । 
 
यस आईपीओमा शनिवारसम्म  १६ लाख १८ हजार ९ सय ७८ जना आवेदकले १ करोड ९६ लाख ४ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा १३ गुणा बढी हो ।

यस आईपीओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

 

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ