पात्रो

रेडियो

समाचार खोजी

नेप्सेको सिइओका लागि १० जनाको आवेदन

साझा अर्थ संवाददाता २६ फागुन २०८१, सोमवार

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न १० जनाको आवेदन परेको छ । आइतबार साँझ पाँच बजे अन्तिम दिनसम्ममा आवेदन परेको हो । 

आवेदन दिनेमा इलामका पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल, सर्लाहीका नारदकुमार लुइँटेल, झापाका युवराज दाहाल, काभ्रेपलाञ्चोकका प्रवीण अधिकारी, झापाका चूडामणि चापागाईं, सिराहाका विमलकुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, पाल्पाकै हेमन्त वश्याल र डडेलधुराका मुकन्दराज जोशीले आवेदन दिएका हुन् । 

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ