पात्रो

रेडियो

समाचार खोजी

स्वरोजगार लघुवित्तद्वारा लाभांस घोषणा

साझा अर्थ संवाददाता २२ फागुन २०८१, बिहिवार

काठमाडौं(दीस): स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांसको घोषणा गरेको छ । बुधवार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो ।
संस्थाका अनुसार शेयर धनीहरुलाई १४ दशमलब ६४ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । शेयर धनीहरुको गत वर्षको मुनाफाबाट १३ दशमलब ८९ प्रतिशत बोनस शेयर प्राप्त गर्ने छन् भने कर प्रयोजनकालागि शुन्य दशमलब ७३ प्रतिशत नगद प्रदान गरिने कम्पनीले जनाएको छ ।

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु