बिहिबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला १ लाख ५६ हजार ६ सयरुपैयाँ पुगेको हो ।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय १२ रुपैयाँ तोकिएको छ ।
साझा अर्थ संवाददाता