पात्रो

रेडियो

समाचार खोजी

महुली लघुवित्तको एफपिओ बाडफाड

साझा अर्थ संवाददाता १९ पुष २०८१, शुक्रवार

 

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज पुस १९ गते शुक्रबार शेयर बाँडफाँड गरेको छ।
 कुल १६ लाख ९२ हजार १ सय ६ जनाले आवेदन दिएका  मध्ये १६ लाख ८७ हजार ७ सय ७४ जना आवेदकको आवेदन योग्य भएको क्यापिटलले जनाएको छ।  जस अनुसार ४७ हजार ५ सय ४४ जनाले मात्र शेयर पाएका छन् भने ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०.१५ कित्ता शेयर पाएका छन् । बाँकिले भने १० कित्ताको दरले शेयर पाएका छन् ।

 

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता