पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने

साझा अर्थ संवाददाता १७ पुष २०८१, बुधवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ  । राष्ट्र बैंकले आजै २१ दिनका लागि खिच्न लागेको रकमका लागि आज २ बजेसम्म अनलाइन बिडिङ माध्यमबाट बोलकबोल गरिनेछ । रकमको ब्याजदर पनि कबोलकै माध्यमबाट तय हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म निक्षेप राख्न सक्नेछन् ।


राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यो रकमको ब्याजसहित सावाँ फिर्ता माघ ९ गते हुनेछ ।

 

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ