पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको भाउ घट्यो

साझा अर्थ संवाददाता १६ पुष २०८१, मङ्गलवार

 

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी ३० रुपैयाँ घटेको छ । 

सोमबार प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज  १ लाख ४९ हजार ६ सय रुपैयाँमा आईपुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार २ सय ६० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय १३ रुपैयाँ तोकिएको छ ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता