पात्रो

रेडियो

समाचार खोजी

सुनको भाउ ५ सय रुपैयाँ घट्यो

साझा अर्थ संवाददाता १४ पुष २०८१, आइतवार

 

आज आइतबार सुनको भाउ ५ सय रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा  प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा आइपुगेको हो ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ३४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ