पात्रो

रेडियो

समाचार खोजी

रवि लामिछाने बिरुद्ध सम्पत्ति शुद्धीकरण कसूरमा २७ करोड ८९ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता

साझा अर्थ संवाददाता ७ पुष २०८१, आइतवार

 

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको कसूरमा २७ करोड ८९ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीले जानकारी दिएको छ ।

यसअघि शुक्रबार मात्रै ४० करोड २० लाख ७६ हजार रुपैयाँ बिगोसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। यसअघि कूल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार पुगेको थियो।

323 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ