पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

साझा अर्थ संवाददाता ७ पुष २०८१, आइतवार

 

 गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ ।  

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला एक हजार ७९० मा कारोबार भएको छ।     
 

70 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता