पात्रो

रेडियो

समाचार खोजी

लुम्बिनी विकास बैंकको ७ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता ५ पुष २०८१, शुक्रवार

 

लुम्बिनी विकास बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले ७ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता