पात्रो

रेडियो

समाचार खोजी

लाभांस नदिने लघुवित्तको सूचीमा गणपति पनि थपियो

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

काठमाण्डौ । आफ्ना शेयरधनीलाई लाभांस नदिने लघुबित्त वित्तीय कम्पनीको सूचीमा गणपति लघुवित्त वित्तीय सस्था पनि थपिएको छ । गणपति लघुवित्त वित्तीय संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  बैठकले आगामी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि पेश गर्ने सनर्णय समेत गरेको छ । 

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता