काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत कर सहितको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै हाल कायाम भएको अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
साझा अर्थ संवाददाता