पात्रो

रेडियो

समाचार खोजी

नेपाल एसबीआई बैंकको १०.६५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

 

नेपाल एसबीआई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछ । 
पुस ५ र ६ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

 बैंकले गत वर्षको नाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता