पात्रो

रेडियो

समाचार खोजी

गलत  सूचनाप्रति सचेत रहन नेपाल टेलीकमको आग्रह

साझा अर्थ संवाददाता ३ पुष २०८१, बुधवार

काठमाडौंः नेपाल टेलीकमले आफ्ना ग्राहकहरुलाई गलत सूचना प्रति सजग रहन आग्रह गरेको छ । टेलीकमले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो । 

आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा पाँच हजार सम्मको नगद तथा उपहारको ब्यवस्था गरेको भनेर टेलीकमको आधिकारिक लोगो प्रयोग गर्दै फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत प्रवाह भइहेको  गलत सूचनामा विश्वान नगर्न आग्रह गरेको छ । कम्पनीको आधिकारीक लोगो समेत प्रयोग गरी गलत सूचना प्रवाह भइहेको तर्फ सचेत रहन कम्पनिका प्रबक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा आग्रह गरिएको छ ।

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु