काठमाडौं । बुधबार सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला ५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ७ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
साझा अर्थ संवाददाता