पात्रो

रेडियो

समाचार खोजी

पुसका लागि नयाँ ब्याजदर सार्वजनिक

साझा अर्थ संवाददाता ३० मंसिर २०८१, आइतवार

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

 अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । मंसिरको तुलनामा पुसमा तीन वटा बैंकले ब्याजदर घटाएका छन् भने तीन वटाले बढाएका छन्। बाँकी १४ वटा बैंकले मंसिरको ब्याजदर यथावत् राखेका छन्।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्