पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रपति पौडेलद्वारा ५ देशका लागि आवासीय राजदूत नियुक्त ‍

साझा अर्थ संवाददाता २८ मंसिर २०८१, शुक्रवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले पोर्चुगलका लागि प्रकाश पौडेल, स्पेनका लागि सनिल नेपाल, गणतन्त्र दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि डा. शिवमाया तुम्वाहाम्फेलाई आवासीय राजदूत नियुक्त गरेका हुन् । लम्साल पूर्वपरराष्ट्रसचिव तथा डा. तुम्बाहाम्फे पूर्वउपसभामुख हुन् ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ