पात्रो

रेडियो

समाचार खोजी

एनएमबि बैंकको बैंकिङ सेवा शुक्रबार र शनिबार अवरुद्ध हुने

साझा अर्थ संवाददाता २८ मंसिर २०८१, शुक्रवार

 

काठमाडौं । एनएमबि बैंक लिमिटेडको बैंकिङ सेवा शुक्रबार र शनिबार अवरुद्ध हुने भएको छ । 

डेटा सेन्टर अपडेटसम्बन्धी कार्यका लागि बैंकको सेवा आज राति साढे १० बजेदेखि शनिबार बिहान साढे १० बजेसम्म अवरुद्ध हुने बैंकले जनाएको छ । 


यस अवधिमा बैंकबाट जारी गरिएका कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस तथा कल सेन्टर सेवा प्रभावित हुनेछन् । 

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता