पात्रो

रेडियो

समाचार खोजी

नेपाल टेलिकम भन्छः रिचार्ज कार्डको समस्या समाधान भइसक्यो

साझा अर्थ संवाददाता १८ मंसिर २०८१, मङ्गलवार

काठमाडौंः नेपाल टेलिकमले नेपाल टेलिकमको रिचार्ज कार्डमा देखिएको समस्या समाधान भईसकेको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्तिजारी गर्दै नेपाल टेलिकमले सो जनाएको हो ।
नेपाल टेलिकमका प्रबक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा रिचार्ज कार्डको सहज आपूर्ति भइसकेको जनाइएको छ । साथै केही संचार माध्ययमका रिचार्ज कार्डको आपूर्तिमा कमिका कारण राजश्वमा घाटा भएको भन्ने सामाचारमा सत्यता नभएको विज्ञप्तिमा दावी गरिएको छ । रिचार्ज कार्डको आपूर्तिमा केही कमी हुँदाका बखत पनि डिजिटलवालेटबाट सेवाग्राहीहरुले रिचार्ज गरीरहेकोले राजश्वमा नकारात्मक प्रभाव नपरेको प्रबक्ता हरिढकालले जानकारी दिनुभएको छ ।

350 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु