पात्रो

रेडियो

समाचार खोजी

काठमाडौंमा घर जित्ने विजेता आज घोषणा हुँदै

साझा अर्थ संवाददाता १२ मंसिर २०८१, बुधवार

 

‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा आज हुँदै छ । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्न दुई वर्षअघि उक्त अभियान घोषणा गरेको थियो । 

सो योजनाअन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीमध्ये एक जना भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् ।

यो अवधिभर १० जना भाग्यशाली विजेताले आफूले पठाएको रकम दोब्बर गरिसकेका छन् भने चार परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरिसकेको इसेवाले जनाएको छ ।

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ