पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रपतिद्वारा तीन राज्यमन्त्री नियुक्त

मन्त्रीपरिषद विस्तार

साझा अर्थ संवाददाता १८ साउन २०८१, शुक्रवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम तीन जनाराज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले राज्यमन्त्रहरुको नियुक्ती तथा कार्यविभाजन गर्नु भएको हो । 
नवनियुक्त राज्यमन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रुपा बिक तथा ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्रीमा पूणर्बहादुर तामाङ नियुक्त हुनुभएको राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ ।  राज्यमन्त्रीहरुको नियुक्तीसँगै  वर्तमान मन्त्रिपरिषद्को सदस्य सङ्ख्या २५ पुगेको छ ।

275 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ