काठमाडौँः कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजा अनुसार परीक्षा दिने कुल विद्यार्थी मध्ये ५२.९१ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।
साझा अर्थ संवाददाता