पात्रो

रेडियो

समाचार खोजी

सूर्योदय वोमी लघुवित्तको ७ प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता ५ मंसिर २०८१, बुधवार

 

सूर्योदय वोमी लघुवित्तले ७ प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर ४ गते बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ४ करोड रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ।

246 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता