पात्रो

रेडियो

समाचार खोजी

सुन–चाँदीको भाउ सामान्य घट्यो

साझा अर्थ संवाददाता २ मंसिर २०८१, आइतवार

आज सुन–चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६० हजार कायम भएको छ । शुक्रबार  छापावाल सुनको भाउ १ लाख ६० हजार १०० कायम भएको थियो । 

यता, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँ कायम भएको छ


 

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता