पात्रो

रेडियो

समाचार खोजी

२० बस्तुलाई नपाल गुणस्तर मापदण्ड प्रदान

साझा अर्थ संवाददाता २९ कार्तिक २०८१, बिहिवार



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले २० वटा वस्तुको नेपाल गुणस्तर मापदण्ड स्वीकृत गरेको छ । बिहीबार बसेको नेपाल गुणस्तर परिषद्को ११३ औं बैठकले हिम पाइप, सिमेन्ट पोलिमर पाइप, पानी,  मेटलका गरगहना लगायतका वस्तुहरुको एनएस र आईएसओ मापदण्ड स्वीकृत गरेको हो । 

 परिषद्ले सिमेन्टबाट निर्मित हिम पाइपलाई एनएस ८०ः २०२४ गुणस्तर मापदण्ड प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी, सिमेन्टेड टेक्टाइल ९पीपी० पाइपको एनएस ५९१ः २०७७ गुणस्तर मापदण्ड स्वीकृत भएको छ । 

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ