नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ६२ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भईरहेको छ ।
साझा अर्थ संवाददाता