पात्रो

रेडियो

समाचार खोजी

बिन्ध्यवासिनी र मन्दाकिनी हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २७ कार्तिक २०८१, मङ्गलवार


काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले आफ्नो लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज गर्दैछन् ।  सोही कारण आजसम्म कायम  सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन  योग्य हुनेछन् ।  

बिन्ध्यवासिनी हाइड्रोपावरले गत आवका लागि ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ  भने मन्दाकिनी हाइड्रोपावरले  ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

234 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता