काठमाडौं । आज सुन प्रतितोला २४ सय र चाँदी प्रतितोला ३० रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपियाँमा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपियाँमा कारोबार भइरहेको छ ।
साझा अर्थ संवाददाता