पात्रो

रेडियो

समाचार खोजी

पुर्व मन्त्री तथा प्रदेश सांसद दीपक मनाङे पक्राउ

साझा अर्थ संवाददाता २७ कार्तिक २०८१, मङ्गलवार

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका उनलाई काठमाडौंबाट  सिआइबीले मंगलबार पक्राउ गरेको हो । 
  २० कात्तिकमा सर्वोच्च अदालतले दोषी ठहर गरी पाँच वर्ष कैद सजाय हुने फैसला गरे लगत्तै उनी भूमिगत भएका थिए । २०६१ सालमा अर्का गुन्डा नाइके चक्रे मिलन९मिलन गुरुङ०को हात काटेको अभियोगमा सर्वोच्चबाट सो फैसला भएको हो ।  

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ