पात्रो

रेडियो

समाचार खोजी

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बीमालेख नवीकरणमा ५० प्रतिशतसम्म छुट

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले व्यतित मितिदेखि ५ वर्ष ननाघेका बीमालेख नवीकरण दिने जनाएको छ ।  कात्तिक २५ गतेदेखि ३० गतेसम्म नवीकरण गरेमा ब्याज छुट पाइनेछ ।

 

 

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ