पात्रो

रेडियो

समाचार खोजी

शाइन रेसुङ्गा बैंकले ३ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गत आव २०८०÷८१ को मुनाफाबाट लगानीकर्ताहरुलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले  हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० प्रस्ताव गर्ने निर्णय गरेको हो ।  

कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार ९ सय ५०।५४ छ । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले लाभांश पाउने छन् ।  

264 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता