पात्रो

रेडियो

समाचार खोजी

रुरु जलबिद्युतको लाभांस र हकप्रद स्वीकृत

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

 

रुरु जलबिद्युत परियोजनाको लाभांस र हकप्रद प्रस्ताव स्वीकृत भएको छ। ११ कात्तिकमा भएको   बार्षिक साधारणसभाले संचालक समितिको लाभांश र हकप्रद प्रस्ताव स्वीकृत गरेको हो। 

 साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस र शुन्य दशमलब ७८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई जानकारी दिएको छ ।  
साधारण सभाले एक सेयर बराबर  ८० प्रतिशत हकप्रद प्रस्ताव पनि स्वीकृत गरेको छ। हकप्रद प्रस्ताव बिद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्रै बिक्रिमा आउनेछ। 

177 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता