पात्रो

रेडियो

समाचार खोजी

अरुणभ्यालीको ३ प्रतिशत बोनस सेयर अनुमोदन

साझा अर्थ संवाददाता १६ कार्तिक २०८१, शुक्रवार



काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभाले ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अनुमोदन गरेको छ ।  कात्तिक १४ गते होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

 

247 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता