पात्रो

रेडियो

समाचार खोजी

सीजी हिरो दशैं तिहार ५ लाख क्यासब्याक यादवलाई

साझा अर्थ संवाददाता १६ कार्तिक २०८१, शुक्रवार

काठमाण्डौ । सीजी हिरो एक्कासी मालामाल दशैं तिहार अफरअन्तर्गत रामकिशुन यादवले पाएका छन् ।  यादवले ५ लाख नगद पाएका छन् ।  

उनले हिरोको स्प्लेन्डर प्लस मोडल, सिटी कन्सर्न लाहान सोरुम बाट किन्नु किनेका थिए ।  सीजीले दशैं तिहार लक्षित गरि ‘एक्कासी मालामालः ‘दशैं तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’अफर ल्याएको छ।उक्त अफर अन्तर्गत हिरो ब्रान्डको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाचकार्डद्वारा नगद ५ लाख सम्म जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटाभिइभीकार’ पाउने छन् । 

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता