पात्रो

रेडियो

समाचार खोजी

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ९ प्रतिशत बोनस दिने

साझा अर्थ संवाददाता १४ कार्तिक २०८१, बुधवार



काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवकोे नाफाबाट ९ प्रतिशत बोनस शेयर दिने भएको छ । कात्तिक १४ गते बसेको सञ्चालक समितिको बेठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ला  ९ प्रतिशत बोनस सेयर र ०।४७ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपशचात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । 

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता