पात्रो

रेडियो

समाचार खोजी

सोल्टी होटलको ३६.८४२१०५२६ प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता १४ कार्तिक २०८१, बुधवार



काठमाण्डौ । सोल्टी होटल लिमिटेडले ३६.८४२१०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  
बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश गरी कुल ३६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते साधारण सभा आयोजना गर्ने निर्णय समेत गरेको छ। 

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता