पात्रो

रेडियो

समाचार खोजी

स्ट्याण्डर्ड चाटर्ड बैंकको २५.५० प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले २५.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २५।५० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  


यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता