पात्रो

रेडियो

समाचार खोजी

रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार

अबिरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध रसुवा केरुङ अन्तराष्ट्रिय सडक सञ्जाल सञ्चालनमा आएको छ । चिनियाँ भू९भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याईएको हो ।

आज बिहानबाट चीनीयाँ साना सवारी साधन लगायत नेपाली मालबाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।
अहिले साना सवारी साधन लगायत १३ टन क्षमताका मालबाहक सवारी साधन मात्र सञ्चालन गरिएको चिनियाँ पक्षले जानकारी गराएको उनले बताए।
 

204 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्