पात्रो

रेडियो

समाचार खोजी

अपि पावरको अध्यक्षमा सिर्जना खड्का

साझा अर्थ संवाददाता १२ कार्तिक २०८१, सोमवार

 


काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का चयन भएकी छन् । 

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गर्ने गर्ने निर्णय गरेको हो ।  

कम्पनीको हिजो सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालक समिति सदस्यमा संजिव न्यौपाने, द्धारिकाप्रसाद न्यौपाने र मधुसुदन कोइराला चयन भएका थिए 

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता